हिल्सामा अस्थायी क्वारेन्टिन स्थापना हुने
gorkhapatraonline.com · Tue Aug 25 03:41:53 GMT 2026

नेपाल–चीन सीमा क्षेत्र हिल्सामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना हुने भएको छ। लामो समयदेखि हुम्लावासीले हिल्सामा क्वारेन्टिन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाकाबाट हुने सामान निर्यातको अवस्थालाई ध्यानमा राख्दै विभागले तत्कालका लागि अस्थायी क्वारेन्टिन स्थापना गर्न लागेको हो।
वर्तमान अवस्थामा हिल्सा नाकाबाट हुने सामान निर्यातको अवस्थालाई ध्यानमा राखेर अस्थायी रूपमा सञ्चालन गर्ने गरी क्वारेन्टिन स्थापना गर्ने तयारी भइरहेको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)