क्यानडालाई ट्रम्पको अटो क्षेत्रमा ५० प्रतिशत कर लगाउने चेतावनी, कार्नीको जवाफ- क्यानडा झुक्दैन
onlinekhabar.com · Tue Aug 25 03:45:16 GMT 2026

९ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक, अटो पार्ट्स र स्टिलमा भन्सार महसुल ५० प्रतिशत पुर्याउने चेतावनी दिएका छन्।
वार्ता विफल भएपछि ट्रम्पले जनवरी १ देखि नयाँ भन्सार दर लागू गर्ने घोषणा गर्दै क्यानडालाई अमेरिकामाथि अनुचित फाइदा उठाएको आरोप लगाए।
Read full story at source (onlinekhabar.com)