भीडभाडबाट सुनसान बनेको हिमाली बजारको कथा
dcnepal.com · Tue Aug 25 03:53:21 GMT 2026

सोलुखुम्बु । सल्लेरी बजार–कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो । आज त्यही सल्लेरीमा पसलहरू खुला छन् । तर ग्राहकको प्रतीक्षामा व्यापारीका आँखा थाक्न थालेका छन् ।
Read full story at source (dcnepal.com)