नाबालिगलाई गैरकानुनी काममा लगाउने तीन स्पा सञ्चालक पक्राउ
gorkhapatraonline.com · Tue Aug 25 04:00:46 GMT 2026

नेपालगन्जमा विभिन्न स्पा सेन्टरमा नाबालिग बालिकालाई काममा लगाएको आरोपमा प्रहरीले तीन जना स्पा सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जका विभिन्न स्पा सेन्टरमा नाबालिग बालिकालाई काममा लगाइएको सूचनाका आधारमा सोमबार साँझ अनुगमन तथा अनुसन्धान गर्दा त्यस्तो पाइएपछि सञ्चालकलाई पक्राउ गरेको हो।
Read full story at source (gorkhapatraonline.com)