डोल्पाका किसानलाई कृषि कार्यक्रमबारे सूचना दिन घरदैलोमै कर्मचारी
onlinekhabar.com · Tue Aug 25 04:08:47 GMT 2026

९ भदौ, डोल्पा । हिमाली जिल्ला डोल्पामा कृषक लक्षित कृषि कार्यक्रम तथा अनुदानसम्बन्धी सूचना गाउँगाउँमै पुगेर जानकारी गराउन थालिएको छ।
जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (स्याउ जोन) ले जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर कृषकलाई कृषि क्षेत्रमा सञ्चालन हुने विभिन्न कार्यक्रम, अनुदान तथा प्रस्ताव आह्वानसम्बन्धी जानकारी गराएको हो।
Read full story at source (onlinekhabar.com)