‘लय’ मा सरकार, भयमा व्यवसायी
nepalnews.com · Tue Aug 25 04:15:28 GMT 2026

विराटनगर। २७ र २८ साउन विराटनगरका सात आँखा अस्पतालका लागि खराब दिन साबित भए। ३६ करोड रुपैयाँ लगानीमा भर्खरै सञ्चालनमा आएको इफराह आँखा अस्पताल र २५ करोड रुपैयाँ लगानी रहेको विराट रानी आँखा अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले २७ साउनमा ताला लगाइदियो।
एउटा सरकारी निकाय, कोसी प्रदेश स्वास्थ्य निर्देशनालय, बाट सञ्चालन अनुमति लिएर सेवा सुरु गरेको तीन साता नपुग्दै अर्को सरकारी निकाय, जिल्ला प्रशासन, ले ‘मापदण्ड नपुगेको’ भन्दै सिलबन्दी गरेपछि अस्पताल सुनसान बने। यी दुई अस्पतालमा कार्यरत १४४ भन्दा बढी कर्मचारीको रोजीरोटीसमेत प्रभावित भयो।
Read full story at source (nepalnews.com)