आज क्रियाशील अद्यावधिक नगरे कांग्रेसका जनप्रतिनिधिले महाधिवेशनमा भाग लिन नपाउने
setopati.com · Wed Jun 10 07:23:00 GMT 2026

नेपाली कांग्रेसबाट उम्मेदवार भई जनप्रतिनिधि भएकाहरूले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भएको छ।
यो समयभित्र क्रियाशील अद्यावधिक नभए उनीहरूले असोजमा हुने १५ औं महाधिवेशनमा भाग लिन पाउने छैनन्।
Read full story at source (setopati.com)