देशभर मनसुनी प्रभाव सक्रिय, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
deshsanchar.com · Tue Aug 25 02:10:08 GMT 2026

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव सक्रिय हुँदा आज दिनभर तथा राति पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (deshsanchar.com)