मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द
deshsanchar.com · Tue Aug 25 04:09:46 GMT 2026

जनकपुरधाम- आर्थिक मन्दी लगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन् ।
Read full story at source (deshsanchar.com)