पर्यटन विकासमा पनि विश्वकै पुछारमा
janaaastha.com

विश्व आर्थिक मञ्चले सन् २०२४ को मे महिनामा सार्वजनिक गरेको टभल एण्ड टुरिज्म डेभलपमेण्ट इण्डेक्स २०२४ मा नेपाल विश्वका ११९ मुलुकमध्ये १०५औँ स्थानमा परेको देखिएको छ । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीति, पूर्वाधार, व्यवसायिक वातावरण, पर्यटकीय सेवा तथा अन्य प्रमुख कारकतत्वलाई मूल्याङ्कन गरेर तयार पारिएको उक्त सूचकांकमा नेपालको अवस्था दक्षिण एसियाका अधिकांश मुलुकभन्दा कमजोर देखिएको छ ।
Read full story at source (janaaastha.com)