‘अनेसास’को अध्यक्षमा सुवेदी
barnanmedia.com · Fri Jul 10 23:37:05 GMT 2026

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’को अध्यक्षमा साहित्यकार तथा कवि लालगोपाल सुवेदी विजयी हुनुभएको छ ।
शुक्रबार सम्पन्न निर्वाचनको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी, महासचिवमा राजु सिटौला र अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली निर्वाचित हुनुभएको छ ।
Read full story at source (barnanmedia.com)