पोखरा बसपार्कका ५६७ परिवारको अन्तिम विवरण टुंगियो, अर्को सातादेखि स्थानान्तरणको तयारी
bishowkhabar.com · Tue Aug 25 04:48:01 GMT 2026

काठमाडौं– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ ।
महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका परिवारको व्यवस्थापनका लागि निवेदन माग गरेपछि प्राप्त निवेदन, दाबी–विरोध, संशोधन तथा आवश्यक छानबिनका आधारमा अन्तिम विवरण तयार गरिएको हो ।
Read full story at source (bishowkhabar.com)