असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको ६५औँ वार्षिकोत्सवमा नेपालको सम्बोधन
nagariknews.nagariknetwork.com · Wed Sep 02 06:35:23 GMT 2026

नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित स्मारक उच्चस्तरीय समारोहलाई सम्बोधनका क्रममा विश्वले बढ्दो जटिलता र बहुआयामिक सङ्कट व्यहोरिरहेको मन्त्रालयले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)