चितवनमा पशुमा रेबिज संक्रमण पुष्टि भएपछि खोप अभियान
baahrakhari.com · Tue Aug 25 04:55:11 GMT 2026

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको संक्रमण पुष्टि भएको हो ।
जर्सी गाईमा रेबिज संक्रमण पुष्टि भएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए । यो रोग लागेका गाईभैँसीले र्याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे वा अरू जनावारलाई टोक्न खोज्ने, पानी, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने उनले बताए ।
Read full story at source (baahrakhari.com)