५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
baahrakhari.com · Tue Aug 25 04:58:52 GMT 2026

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।
Read full story at source (baahrakhari.com)