बुधबारका लागि सर्यो प्रतिनिधिसभाको बैठक
nepalnews.com · Tue Aug 25 05:00:35 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ।
Read full story at source (nepalnews.com)