‘विशेष कारण’ देखाउँदै आज प्रतिनिधिसभा बैठक नबस्ने
rajdhanidaily.com · Tue Aug 25 05:04:48 GMT 2026

काठमाडौं । आज मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ ।
संसद् सचिवालयले सूचना जारी गरी विशेष कारण प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजेका लागि सारिएको जानकारी गराएको छ ।
Read full story at source (rajdhanidaily.com)