प्रधानमन्त्रीले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संसद सचिवालयलाई पठाए पत्र
setopati.com · Tue Aug 25 05:03:16 GMT 2026

प्रधानमन्त्री बालेन शाह कालो चस्मा लगाएर संसदमा उपस्थित हुने भएका छन्।
प्रधानमन्त्री शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुनेछन्, जहाँ सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ।
Read full story at source (setopati.com)