अनुसन्धान र स्टार्टअपका लागि राष्ट्रिय कोष स्थापना गरिने
himalpress.com · Tue Aug 25 05:02:34 GMT 2026

काठमाडौँ- वैज्ञानिक अनुसन्धान, स्टार्टअप र प्रविधि विकासमा लगानी बढाउन सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष स्थापना गर्ने भएको छ।
कोषमा नेपाल सरकार, विकास साझेदार, निजी क्षेत्र, प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त रकम जम्मा हुने
Read full story at source (himalpress.com)