विज्ञान तथा नवप्रवर्तनका लागि छुट्टै केन्द्र स्थापना हुने
himalpress.com · Tue Aug 25 05:00:40 GMT 2026

काठमाडौँ- सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी सबै कामलाई एकीकृत रूपमा सञ्चालन गर्न मन्त्रालयअन्तर्गत ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने प्रस्ताव गरेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार केन्द्रले अनुसन्धान प्रस्तावको मूल्यांकन, अनुदान सिफारिस, प्रतिभा पहिचान, युवा वैज्ञानिक विकास कार्यक्रम, अनुसन्धान अभिलेख व्यवस्थापन, बौद्धिक सम्पत्तिको सहजीकरण र प्रविधिको व्यावसायिकीकरणमा काम गर्नेछ।
Read full story at source (himalpress.com)