सुनको भाउ ५ सय रुपैयाँले घट्यो, मूल्य कति ?
clickmandu.com · Tue Aug 25 05:02:45 GMT 2026

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
Read full story at source (clickmandu.com)