४ दिनपछि सामान्य घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Tue Aug 25 05:14:26 GMT 2026

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।
सोमबार प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा पाँच सय रूपैयाँ घटेको हो।
Read full story at source (setopati.com)