प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
annapurnapost.com · Tue Aug 25 05:11:39 GMT 2026

काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.०९ अंकले घटेर २५९८.४९ विन्दुमा अडिएको हो।
यो समयमा ५५ वटा स्क्रिप्सको १ लाख २८ हजार २२५ कित्ता सेयर ९ करोड १२ हजार ६९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो।
Read full story at source (annapurnapost.com)