भन्सार विभागको निर्देशनको धज्जी: एजेन्ट निलम्बनमा, भाडामा लाइसेन्स लिनेको अझै रजगज
clickmandu.com · Tue Aug 25 05:11:51 GMT 2026

विराटनगर । भन्सार विभागले साउन १९ गते भन्सार जाँचपासमा इजाजतपत्र पाएका भन्सार जाँचपास प्रतिनिधिबाहेक अनधिकृत व्यक्तिहरूलाई भन्सार जाँचपास कार्यमा संलग्न नगराउन देशभरिका भन्सार कार्यालयहरूलाई निर्देशन दियो ।
भन्सार जाँचपासमा लाइसेन्सधारी एजेन्टका नाममा अनधिकृत व्यक्ति हाबी भएर विकृति बढेको र व्यापक रूपमा राजस्व छली भएको भन्दै विभागले यस्तो निर्देशन दिएको थियो ।
Read full story at source (clickmandu.com)