वार्षिक १२ अर्ब बढीको चाँदीको कारोबार गर्ने हिमालयन बुलियनले माग्यो सीईओ
clickmandu.com · Tue Aug 25 05:14:07 GMT 2026

काठमाडौं । वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढीको चाँदीको कारोबार गर्ने हिमालयन बुलियनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै कम्पनीले अनुभवी प्रमुख कार्यकारी अधिकृत वा मुख्य व्यावसायिक अधिकृतका लागि आवेदन आह्वान गरेको हो ।
चाँदी र सुन व्यापार गर्ने हिमालयन बुलियन कम्पनीका लगानीकर्ता व्यवसायी राकेश अडुकीया हुन् । सीईओका लागि एमबीए वा पीजीडीएम उत्तीर्ण गरेको र बहुमूल्य धातुको व्यापारमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।
Read full story at source (clickmandu.com)