जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी
gorkhapatraonline.com · Sun May 17 12:00:14 GMT 2026

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आइतबार दिउँसो आगलागी भएको छ ।
दिउँसो करिब साढे ३ बजेतिर सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा अपराह्न ४ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)