जन्मकैद सजाय भोगिरहेकी कैदी दोस्रो पटक फरार, सुन्धारा कारागारको सुरक्षा प्रणालीमाथि प्रश्न
lokaantar.com

देशकै सबैभन्दा सुरक्षित मानिने सुन्धारास्थित केन्द्रीय कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फरार भएपछि कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धान भइरहेको छ ।
Read full story at source (lokaantar.com)