पर्यटकको रोजाइमा पर्दै छ अपि
gorkhapatraonline.com · Tue Aug 25 05:23:07 GMT 2026

खलङ्गा (दार्चुला), भदौ ९ गते । हिमाली जिल्ला दार्चुलाका नौ वटा स्थानीय तहमध्ये अपिहिमाल गाउँपालिकामा अझै पनि सडक पुगेको छैन । भौगोलिक दृष्टिले निकै कठिन र दुर्गम क्षेत्र भएकै कारण गाउँपालिकाको केन्द्रसम्म कच्ची सडकसमेत पुग्न नसकेको हो ।
यहाँ दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । अन्य स्थानीय तहको केन्द्र र केही वडाको केन्द्रसम्म सडक पुगेको अवस्थामा अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा भने अझैसम्म पनि सडक पुगेको छैन ।
Read full story at source (gorkhapatraonline.com)