राष्ट्रिय सभामा बैठक : कूटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण
ratopati.com · Tue Aug 25 05:33:19 GMT 2026

काठमाडौँ । सांसदहरूले मुलुकको कूटनीतिक अवस्था, जनस्वास्थ्यमा देखिएका गम्भीर समस्या, भौतिक पूर्वाधारको ढिलासुस्ती र बाढी-पहिरोको जोखिम जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले ती विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (ratopati.com)