प्रधानमन्त्री बालेन कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने
rajdhanidaily.com · Tue Aug 25 05:38:38 GMT 2026

काठमाडौं । बुधबार संसदमा प्रधानमन्त्री बालेन्द्र शाह कालो चस्मा लगाएर सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।
सभामुख डोलप्रसाद अर्याल (डीपी) ले कालो चस्मा नलगाउन राजनीतिका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए । यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पोट चाहिने बताएका थिए ।
Read full story at source (rajdhanidaily.com)