प्रतिनिधिसभाको बैठक स्थगित, अब भोलि १ बजे बस्ने
corporatenepal.com · Tue Aug 25 05:31:16 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।
Read full story at source (corporatenepal.com)