सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?
khabarhub.com · Tue Aug 25 05:39:36 GMT 2026

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो ।
Read full story at source (khabarhub.com)