अमेरिकाको एच–१बी भिसा शुल्क डेढ करोड रुपैयाँ, अमेरिकी कामदारलाई प्राथमिकता दिन उपराष्ट्रपतिको आग्रह
clickmandu.com · Tue Aug 25 05:37:23 GMT 2026

एजेन्सी । ट्रम्प प्रशासनले एच–१बी भिसामा लगाएको नयाँ शुल्कको अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले बचाउ गरेका छन् र अमेरिकी कम्पनीहरूले स्वदेशकै कामदारहरूलाई भर्ना र तालिम दिनमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
‘कुनै अमेरिकी निगमलाई कामदारहरू आवश्यक छ भने उसले अमेरिकीहरूलाई नै भर्ना र तालिम दिनुपर्छ,’ भ्यान्सले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन् ।
Read full story at source (clickmandu.com)