‘द राइज अफ साम्राज्य’ मा अञ्जनाको प्रवेश
reportersnepal.com · Tue Aug 25 05:40:21 GMT 2026

काठमाडौं ।
चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन् ।
Read full story at source (reportersnepal.com)