आईटी स्टार्टअपसँग छलफल गर्दै अर्थमन्त्री
reportersnepal.com · Tue Aug 25 05:38:52 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् ।
छलफल अर्थ मन्त्रालयको सभाहलमा केहीबेरपछि सुरु हुँदैछ ।
Read full story at source (reportersnepal.com)