जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने
khabarhub.com · Wed Sep 02 06:41:33 GMT 2026

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने चेतावनी दिएका छन्।
मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रूसको हवाई क्षेत्र प्रयोग गर्ने एयरलाइन्स, बीमा कम्पनी तथा प्रमुख विमानस्थल सञ्चालनसँग सम्बन्धित निकायलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरे।
Read full story at source (khabarhub.com)