सुनचाँदीको मूल्य घट्यो
barnanmedia.com · Tue Aug 25 05:40:48 GMT 2026

स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।
Read full story at source (barnanmedia.com)