कालो चस्मामै संसद् जाने तयारीमा प्रधानमन्त्री बालेन
barnanmedia.com · Tue Aug 25 05:34:52 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुने भएका छन् । सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुने बैठकमा प्रधानमन्त्री शाह कालो चस्मा लगाएरै सहभागी हुने तयारीमा छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए । स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्टसहित त्यसको कारण खुलाउन सभामुखले आग्रह गरेका थिए ।
Read full story at source (barnanmedia.com)