सानो छैन नेपाली सिनेमाको बजार, एकै महिना ४४ करोडको बिजनेस
baahrakhari.com · Tue Aug 25 05:43:00 GMT 2026

काठमाडौं । नेपाली चलचित्र उद्योगमा साउनमा १० चलचित्र प्रदर्शन भएका छन् । नेपाली र विदेशी भाषाका सहित गरेर १० चलचित्र प्रदर्शन भएका हुन् ।
साउनमा चार नेपाली चलचित्र प्रदर्शन भए । ‘गौँथली’, ‘कमला मिस’, ‘हली’ र ‘लज्जावती’ गरी चार नेपाली चलचित्र प्रदर्शन भएका हुन् । बाँकी ६ विदेशी भाषाका चलचित्र रिलिज भएका छन् ।
Read full story at source (baahrakhari.com)