संसद्मा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री बालेन
barnanmedia.com · Wed Sep 02 06:39:42 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नेछन् । संसदमा सम्बोधनका लागि अहिले तयारी भइरहेको स्रोतले बतायो ।
Read full story at source (barnanmedia.com)