छोटा कविताको सँगालो ‘सम्बोधि’ बजारमा
kharibot.com · Tue Feb 23 11:16:00 UTC 2021
काठमाडौँ । मैले हेरेँ, ‘सानो कविताको झ्यालबाट सानो संसार ।’
साहित्यकार नरेश शाक्यको नयाँ काव्यकृति ‘सम्बोधि’ बजारमा आएको छ । प्रकृति, प्रेम, राजनीति, दर्शन आदि विषयका ४१९ वटा कविता सो कृतिमा समाविष्ट छन् । ती कविता कुनै तीन, कुनै चार र कुनै पाँच हरफका छन् । हाइकू, तान्का शैलीका छोटा यस्ता कवितामा ठूलो भाव र विचार कविले दिन खोजेका छन् ।
Read full story at source (kharibot.com)