सुर्खेतमा किन भेला भए फुटबलका पूर्वकप्तानहरू ?
baahrakhari.com · Sat Jul 11 01:23:51 GMT 2026
कर्णाली । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरू कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेला भएका छन् । ग्रीनल्यान्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आज हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन उनीहरु यहाँ आइपुगेका हुन् ।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तानहरु गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश शाहीलगायत यहाँ आएको एकेडेमीका अध्यक्ष शशी केसीले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)