अब नेपालमै गाडी उत्पादन गर्नुपर्छ : उपराष्ट्रपति यादव
barnanmedia.com · Tue Aug 25 06:06:20 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको अटोमोबाइल क्षेत्रलाई आयातमुखी व्यापारबाट उत्पादनमुखी उद्योगतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको १८औँ संस्करणको ‘नाडा अटो शो’ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई आर्थिक गतिविधि, रोजगारी, प्रविधि र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका हुन् ।
Read full story at source (barnanmedia.com)