चिरिबाबुले उठाए आशिकाको व्यवहारमा प्रश्न
baahrakhari.com · Tue Aug 25 06:10:59 GMT 2026

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख तथा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सांसद आशिका तामाङको व्यवहारमा प्रश्न उठाएका छन् । उनले सांसद पदमा बसेको व्यक्तिले जिम्मेवार भूमिका देखाउन नसकेको बताए । बरु बैठकमा आएर एकोहोरो उपत्यकाका मेयरहरमाथि गाली गरेको बताए ।
“उहाँको पहलमा बैठक आयोजना भएको हो होइन मलाई थाहा भएन । उहाँले बैठकमा आएर तथानाम भन्न थाल्नुभयो । निचताको पनि परकाष्ठा भयो,” महर्जनले भने, “म उपत्यका मेयर्स फोरमको अध्यक्षको हौसियतमा सबैको तर्फबाट भन्छु- त्यो हुँदै भएन ।”
Read full story at source (baahrakhari.com)