इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब
khabarhub.com · Tue Aug 25 06:19:18 GMT 2026

जेरुसेलम – इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्ततः आफ्नो चाहना पूरा गरेका छन् ।
तर छ महिना लामो युद्धपछि इरानलाई कमजोर बनाउने उनको रणनीतिक उद्देश्य अपेक्षित रूपमा पूरा नभएको विश्लेषण हुन थालेको छ ।
Read full story at source (khabarhub.com)