‘फ्लप’ भयो निर शाह निर्देशित ‘कमला मिस’, ‘हली’को कमै झनै कमजोर
himalpress.com · Tue Aug 25 06:16:17 GMT 2026

काठमाडौँ- नेपाली बक्स अफिसमा निर शाह निर्देशित ‘कमला मिस’ को कमाइ कमजोर देखिएको छ। २२ साउनबाट प्रदर्शनमा आएको कमला मिसले २५ लाखको व्यवसाय गर्न समेत असफल भएको छ।
चलचित्र विकास बोर्डले आइतबार सार्वजनिक गरेको बक्स अफिस रिपोट अनुसार फिल्म ‘हली’ को २ सातामा २२ लाख ९६ हजार ९ सय २० ग्रस कमाई गर्न सफल भएको छ। यो अवधिमा फिल्मको टिकट ८ हजार ३८५ वटा बिकेको छ ।
Read full story at source (himalpress.com)