भृकुटीमण्डपमा नयाँ गाडीको आकर्षण (तस्बिरहरू)
nepalpress.com · Tue Aug 25 06:16:22 GMT 2026

काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ।उपराष्ट्रपति रामशहायप्रसाद यादवले मङ्गलवार अटो शोको उद्घाटन गरे ।
अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म दर्शनीमा राखिएका छन्।
Read full story at source (nepalpress.com)