इरान युद्धप्रति घटेको जनसमर्थनसँगै राष्ट्रपति ट्रम्पको लोकप्रियता अहिलेसम्मकै कमजोर
reportersnepal.com · Tue Aug 25 06:20:21 GMT 2026

वासिङ्टन डिसी । इरानसँगको युद्धप्रति अमेरिकी जनताको समर्थन सुरुवाती दिनयताकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ।
सोमबार सार्वजनिक रोयटर्स/इप्सोसको नयाँ सर्भे अनुसार युद्धप्रतिको घट्दो समर्थनका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता समेत अहिलेसम्मकै न्यून स्तरमा अडिएको छ।
Read full story at source (reportersnepal.com)