१८औँ संस्करणको नाडा अटो शो सुरु, उपराष्ट्रपतिद्वारा उद्घाटन
baahrakhari.com · Tue Aug 25 06:16:00 GMT 2026

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ । उपराष्ट्रपति रामशहायप्रसाद यादवले मंगलबार अटो शोको उद्घाटन गरे ।
अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म दर्शनीमा राखिएका छन् ।
Read full story at source (baahrakhari.com)