मौलाकालिकाका १८८२ खुड्किला टेक्दा [तस्बिरहरू]
hamrakura.com · Sat Jul 11 00:00:00 GMT 2026
गैँडाकोट । बिहानको ठीक साढे ४ बजे। सहर अझै मस्त निद्रामै हुन्छ। तर गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुञ्जिन शुरू भइसकेको हुन्छ।
कुनै समय केवल धार्मिक अनुष्ठान र पूजाआजामा सीमित मौलाकालिकाको यो उकालो, विशेषतः सार्वजनिक बिदाका दिन निकै गुल्जार बन्छ। सहरको कोलाहल र व्यस्त दिनचर्याबाट मानसिक स्फूर्ति चाहनेहरूका लागि यो पहाडी थुम्को ‘सर्ट हाइकिङ’ को रूपमा विकसित भइरहेको छ।
Read full story at source (hamrakura.com)